Logo

गोपाल किरातीद्वारा विभूषण पदक अस्वीकार


काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् –“प्रथम संविधानसभाबाट जनसंविधान निर्माण गर्न नदिने अपराधिहरु, गणतन्त्रका शत्रुहरू, भ्रष्ट, देशद्रोही र राजनीतिक दलमाथि प्रतिवन्ध लगाएर हिंसा भड्काउने फाँसीवादी हत्याराहरूको हातबाट वितरण गरिने विभूषण पदक घृणापूर्वक अस्वीकार गर्दछु” ।

०६४ सालको प्रथम संविधानसभाको चुनावमा सोलुखुम्बुबाट निर्वाचित सभासद किरातीद्वारा ओली सरकारको रास्ट्रपतिले यही जेठ १६ गते वितरण गर्ने पदक सहित सरकारी कार्यक्रम खारेज गर्दै विज्ञप्ति जारी गरिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्