Logo

‘सारा खुसी दिए…’ गित सार्वजनिक (भिडियो सहित)


गायक दिपक लिम्बुले गाएको गीत ‘सारा खुसी दिये जस्तै…’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । यो गीत ‘कथा औशीको’ चलचित्रको हो ।

फिल्मको मूख्य सहायक निर्देशक/लेखक मौसम परिवर्तन याक्थुङ्बाले हाइलाइटस् नेपालबाट गीत सार्वजनिक भएको बताएका छन् ।

५ मिनेट ३ सेकेन्डको गीतमा दिलमान बेघा र विनिशा लिम्बुले अभिनय गरेका छन् ।

रमेश प्रसाईको संगीत, मौसम परिवर्तन याक्थुङ्बाको शब्द रहेको सारा खुसीको छायाङ्कन हिकास राई र श्याम गिरी गरेका छन् भने मुहासिंह थापामगरले सम्पादन गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्