Logo

पुर्ब बिद्यार्थी नेता तीर्थ राई कहाँ छन? अवस्था सार्बजनिक गर्न माग


काठमाडौं । पुर्ब विध्यार्थी नेता तीर्थ राई गत शुक्रबार दिउँसो सिन्धुलीबाट समातिएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मानिएका राईलाई जिल्ला प्रहरी कार्यलय सिन्धुलीले समातेको हो ।

स्रोतकाअनुसार उनलाई अहिले हिरासतमा राखिएको छ । परिवार जन र उनका साथिहरुले राईलाई राज्यद्वारा बेपत्ता पारिएको भन्द्दै  तुरुन्तै सार्बजनिक गरिनु पर्ने बताएका छ्न ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्