Logo

कैलालीमा लाजमर्दाे बलात्कारकाण्ड, २० बर्षे युवतीलाई यस्ताे सम्म गरियाे !


२० वर्षीया महिलालाई घर नजिकै रहेको बाटो छेउमा ललाई फकाई गरि जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ७० वर्षीय रामलाल बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विक विरुद्ध जवरजस्ती करणीको मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

दिनेश खबर बाट

यो पनि पढ्नुहोस ।

काठमाडौं । जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदह गाउँपालिका(४, गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन्।

गत जेठ ८ गते साँझ १७स्३० बजेको समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

धामीलाई गएराति ९:४५ बजेको समयमा सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। नुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्