Logo

दैलेख: मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु


काठमाडौँ । मिनी ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु भएको छ। गुराँस गाउँपालिका वडा नम्बर एक रिगलपानीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतकको सनाखत भएको छैन । आज दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको प्रहरीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्