Logo

जुम्ल्याहा दिदिबहिनीको एउटै ब्वाईफ्रेण्ड, शारिरिक सम्बन्ध बारे यसो भन्छन् (भिडियो)

काठमाडौ । विश्वमा एउटै अनुहारको धेरै मानिसहरु भेटिन्छन् । उनीहरुको रुची, चाहना र व्यवहार फरक हुन्छ । तर आज हामी एउटै रुची , चाहना र एउटै व्वाईफ्रेण्ड भएका छुट्याउनै नसकिने जुम्ल्याहा दिदीवहिनीको बारेमा कुरा गदै छौ । हेरौ

उनीहरुको नाम अना र लुसि हो । यी दुवै जनाले धेरै पैसा खर्च गरेर उस्तै अनुहार बनाएका छन् । यी जुम्ल्याहा अष्ट्रेलियन दिदीवहिनी हुन् । यसरी एउटै अण्डामार्फत जन्मिने बच्चालाई आइडेन्टिकल ट्वीन्स भनिन्छ ।

उनीहरुले एक टिभी अन्तवार्तामा आफ्नो एउटै अनुहार मात्र नभएर एउटै ब्वाईफ्रेण्ड पनि रहेको बताएका छन् । अन्तवार्ताको क्रममा दुवै जनाको लामो समयदेखि बेन नामको केटासँग प्रेम सम्बन्ध रहेको बताए । त्यसैगरी शारिरिक सम्बन्ध पनि दुवै जनाको एउटै समयमा हुने बताए । जहाँ एक युवतीसँग शारिरिक सम्बन्ध हुदाँ अर्की युवती पनि त्यही हुने बताए । बाकी भिडियोमा हेर्नुस्

फेरि एकपटक पढ्नुहोस

कमेन्ट गर्नुहोस्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्