Logo

बाल्टीको पानीमा डुबेर १ वर्षीय बालकको मृत्यु


पूर्वी पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको ज्यान गएको छ।

रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घर आँगनमा खेल्दा खेल्दै पानीको बाल्टीमा डुबेका थिए।

बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपाल सिंह रानाले बताए।
-अन्नपुर्ण पोस्ट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्