ललितपुरको ग्वार्कोस्थित बिएण्डबि अस्पतालमा उपचार गर्न आएका एक पूर्व यूके लाहुरेले आत्महत्या गरेका छन्।
ताप्लेजुङ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने ६० वर्षीय कृतिमान राईले अस्पताल अगाडि रहेको आकाशेपुलबाट हाम फालेर आत्महत्या गरेका हुन्।
उनले आत्महत्या गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
