अाे यश अार डिजिटल बाट रिलिज गरिएको गीतमा मिरा देवी राई काे शब्द तथा सङ्गीत रहेकाे छ ।

यसैगरी अावाज राेशन राई, एरेन्ज राजु कार्कीले गरेका छन। अाफ्नाे मायालु काे सम्झनामा रचिएकाे गीतमा मायालाई दाेज्दा खाेज्दै अरुकै भएकाे कथा देखाइएकाे छ ।

मायालु जाेडीकाे भुमिकामा बेनिश भण्डारी तथा हिरा लाई प्रस्तुत गरिएकाे छ भने भिडियाे लाई निर्देशन तथा सम्पादन सुमन तामाङले गरेका छन।

छायङ्कन रामेश्वर जिरेल ले गरेका छन भने मेकअप सपना लम्सालकाे रहेकाे छ। फुर्सदको समयलाइ सदुपयाेग गर्दै रचना गर्ने मिराकाे याे पहिलाे गित हाे र छिट्ै अर्काे भिडियो बजारमा अाउदै छ ।

हेर्नुहाेस पूरा भिडियो ।