Logo

बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !


बहिनी हराएको सुचना। #serious_post  सुर्योदय न.पा. १( साबिक गोर्खे ५) कि अन्दाजी १३/१४ बर्षिय कक्षा ९ मा पढ्ने हाम्री प्यारी बहिनी श्रेया कटुवाल यहि सोमबार जेठ ६ गते काठमान्डौ बसुन्धरा बाट बिध्यालय जान्छु भनी हिडेको मा बाटै बाट हराएको र हाल सम्म सम्पर्क मा न आएको हुदा देख्न हुने महानुभाव ले मेरो नं 9862656750 र 9804967450 मा सम्पर्क गरिदिन हुन अनुरोध छ। बहिनी कहि कतै भए चाडो सम्पर्क मा आउ। plz 1 सेयर गरेर सहयोग  गरिदिनुहोला !

काठमान्डौ : काठमाण्डौ बाट सोमबार बिहान स्कुल जना भनेर तयार भएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ श्रेया कुटवाल सोमबार देखि हराएकी छिन ! काठमान्डौ को बसुन्धारा मा रहेको साउथ वेस्टन स्कुलमा  कक्षा ९ मा अध्ध्यनरत थिइन ! उनि घर बाटै हरेको परिवार ले बताएका छन !

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन्। बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन्। बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ। अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’ परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्। उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्।

–साझासन्जाल बाट

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्