Logo

राजेश पायल राईले गाए जापनिज गीत


‘मेगा स्टार’ राजेश पायल राईले जापानीज गित गाएको छ । उनले २०४५ सालबाट संगीत यात्रा सुरु गरेका हुन् । उनले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका हुन् ।

जापानीज गित ‘यमनो’ नामक शिर्षकमा गाएको हुन । म्युजिक सचिन सिंह, रचना खिशिमोतो यशउहिरो, ऐरेन्ज अ्उल्, रेकर्ड मित्र लामा गरेको हुन । त्यस्तै गरी
स्टिडियो सँगम स्टिडियो, मिक्सिङ मित्र लामा गरेको हुन भने राजेश पायाल राईको आफ्नै युटुबको अफिसियल च्यानलबाट गिर सुन्न सकिने छ ।

राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका १गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ ।

उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् । उनले २०६६ सालमा प्रशारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् ।

यसैगरी२ उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=Y-UVujIERyo

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्