Logo

सावित्री सुवेदी काम गरेर खान सिक, बेस्यालय चाहिएकै हो भने बम्बैमा जाउ : रन्जु खड्का


काठमाडौं । सावित्री सुवेदीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने बताएकी छन् । महिला अधिकारको क्षेत्रमा कार्यरत सुवेदीले रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउने बताएकी छिन् । केहि समय अघि माइतिघरमा महिला अधिकाररकालागि कालो पेटिकोट प्रदर्शन गरेर चर्चामा आएकि सुवेदिले काठमाडाैँमा पनि रेड लाइट एरिया तोकिनुपर्ने बताएकी छिन् ।

राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने सुवेदीकाे माग रहेकाे छ । समयआएपछि आफूले रेडलाइट एरियाका पक्षमा अभियान चलाउने सुवेदिले बताएकी छिन् ।

साबित्री सुबेदिलाइ रन्जु खड्काले कडा जबाफ दिदै भनेकी छन, ‘आफ्नै आमाबुवासँग पैसा असुल्नेको इज्जत भएपो बेइज्ज हुने डर मानोस, रेडलाइट एरिया खोलेर बलात्कार घट्ने भए भारतमा किन बलात्कार हुन्च ? रेडलाइट एरिया भारतमा छ तर बलात्कार हुन्छ साउदी अरेबियमा रेडलाइट एरिया पनि छैन बलात्कार पनि हुँदैन ।’

रन्जु खड्का फेरी थप्दै भनेकी छिन, ‘साबित्री सुबेदीको एउटा समुह छ त्यो समुहको उदेस्य भनेको नेपालमा बेस्यालय खोलेर नेपाललाई बेस्यालयको देश बनाउने र अकुत पैसा कमाउने नै हो त्यसको लागी केही काल्पनिक बलात्कार गर्‍यो भन्दै झुटो समाचार बनाएर भाईरल बनाउछन । र बेस्यालय नभएर बलात्कार भएको भनेर प्रचार गर्छन् । भगवानले काम गरेर खान हातखुट्टा दिएका छन काम गरेर खाउ बेस्यालय चाहिएको भए बम्बैमा गएर बस ।’ रातोपेजबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्