Logo

अमेरिकी अभिनेत्री मुरले सगरमाथा चढ्ने


जेन्सी  अमेरिकी चर्चित अभिनेत्री मन्डी मुरले सगरमाथा चढ्ने भएकी छन् । उनीले सगरमाथा चढ्ने घोषणा गर्दै यसका लागि आफू उत्साहित भएको बताएकी छन् । ३५ वर्षे मुर ‘दिस इज अस’ नामक सो मार्फत चर्चित छन् ।

 

उनी अभिनयले मात्रै सन्तृष्ट हुन नसकेपछि सगरमाथा आरोहणमा जाने योजना सार्वजनिक गरेकी हुन् । मलेसिया अर्नोट रेड कम्पनीले उनको यात्राको जिम्मा लिएको छ । इडी वाउवर अल्पाइनले उनको गाइडको भूमिका निभाउने भएका छन् । नेपालको यात्रा खोजमूलक र रमाइलो हुनेमा आफू ढुक्क भएको उनले बताएकी छन् । उनको यात्रा नौ दिनको हुनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्