हावाबाट विजुली निकालेपछि गाउँ नै झलमल – हेर्नुहोस् भिडियो सहित

सूचना प्रविधि

परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो ।

केन्द्रिय प्रशारण लाइन नपुगेको यस ठाउँमा हावाबाट २० किलोवाट विद्युत उत्पादन भैरहेको छ । हावाबाट निकालिएको विजुलीबाट दैनिकीमा सहज भएको स्थानीयको भनाइ रहेको छ । भिडियोमा हेर्नुहोस हावाबाट निकालिएको भिडियो