काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट अनैतिक क्रियाकलाप (यौनजन्य कार्य)मा संलग्न रहेको अभियोगमा महिला र पुरुष गरी १ सय ५१ जना पक्राउ परेका छन् । एकैदिनमा यति ठूलो संख्यामा पक्राउ परेको यो पहिलो घटना हो ।
प्रहरीले काठमाडौंका गोंगबु, रत्नपार्क, रणोदीप चोक लगायतका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
