बिनिता खालिङ ‘मिस एसईई एञ्जल २०१९’ मा भिड्दै, भोट गर्न अपिल
मुन्धुमस्टार
मिस एसईई एञ्जल २०१९ का लागि सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३, बसकी बिनिता खालिङ राई भिड्दैछिन् । काठमाडौंको सप्तगण्डकी बोर्डिङ स्कलबाट यसवर्ष एसईई परिक्षा दिएकी एञ्जल नम्बर १२ की बिनिता उपाधीका लागि कडा प्रतिस्पर्धामा छिन् ।
प्रतियोगिताका लागि भोटिङमार्फत प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्थाअनुसार अहिले भोटिङ खुल्ला गरिएको छ । विनितालाई भोट गरेर जिताउनका लागि म्यासेज बक्समा गएर MSA स्पेस 12 टाईप गरेर 33001 मा सेन्ट गर्नुपर्दछ । उनलाई कम्तिमा एक र चाहेको खण्डमा त्योभन्दा बढि जति पटक पनि भोट गर्न मिल्छ ।
तपाईको अमुल्य भोटले विनितालाई मिस एसईई एञ्जल २०१९ को उपाधी जित्न निर्णायक भूमिका खेल्ने भएकाले भोट गर्न नभुल्नुहोला ।



