किरात राई बिद्यार्थीको नेतृवमा जितेन राई
किरात राई बिधार्थी संघ केन्द्रिय समितिको ९ औ रास्ट्रीय सम्मेलनबाट जितेन राई सर्बसहमत रुपमा चयन भएकाछन । खोटाङ्गको दिक्तेल हेलिप्याडमा भएको कार्यक्रम किराया केन्द्रिय अध्यक्ष दिबस राईले तिनचुलामा आगो बालेर उत्घाटन गर्नु भएको थियो । संघको रास्ट्रीय सम्मेलनमा पुर्बिनेपालका १४ जिल्ला र उपत्यकाको तिन जिल्लाका प्रतिनिधि,पर्यबेक्षक को उपस्थितिमा भएको थियो ।
सम्मेलनको उत्घाटन पूर्व दिक्तेल बजारमा र्याली समेत निकालियाको थियो। झाकी सहितको र्यालीमा बहुभाषिक बिस्वबिध्यालय, बैज्ञानिक सिक्षप्रणाली लगायतको माग साथै प्रदेश नम्बर एकको नाम किरात प्रदेश हुनुपर्ने बिसेष जोड रहेको थियो।
सम्मेल बाट कार्य समितिसंगै विभिन्न बिभागको पनि टुंगो लगाएको छ ।अध्यक्ष-जितेन राई ,उपाध्यक्ष-सोभित राई,सन्तोष राई. महासचिब-रबिन राई,सचिब-प्रबिना राई,दिपेन राई,कोषाध्यक्ष-देब कुमार बाहिङ्ग राई,सह-कोषाध्यक्ष-प्रभा राई,साथै प्रमुख प्रचारप्रसार तथा समन्वयमा- उदिम चलिङ्ग ,प्रमुख-सैक्षिक विभागमा -भिम दुमी राई, प्रमुख प्रशिक्षण विभागमा – निराजन किराती ,प्रमुख भाषा ,धर्म,सस्कृति विभागमा – समिप साङ्गपाङ्ग राई छन ।
त्यस्तै गरी प्रमुख अनुशाशन बिभाग -डार्बिन राई ,प्रमुख महिला बिभाग-सुशिल राई ,प्रमुख स्वयमसेबक बिभाग -संजय राई ,प्रमुख अतिरिक्त्त कृयाकलाप बिभाग -सिताराम राई ,प्रमुख विदेश बिभाग- सुमन राई, केन्द्रिय सदस्यहरुमा-तिलक राई,ममता राई,विसा बिख्याती राई,इशाक् राई, दिपक राई,रोशन राई ,सागर राई,किरण राई,रमाला राई ,नबिन राई ,बसन्त राई,सजिना राई ,हेम राज राई,श्याम्कला राई,इन्द्रहाङ्ग राई,रमेश राईचयन भएका छन ।
८ औ अधिबेशन मा उपाध्यक्ष भएर काम गरेका राई निकै सक्रिय प्रभावशाली युबाहुन। सम्पुर्ण विभागमा लाइ चलाइमान साथै बिधार्थी को हकहित को लागि र आफ्नो सस्कार सस्कृति,सभ्याताको खोजि गरि सम्रक्षण गर्न सदैभ लागि पर्ने नब निर्बाचित अध्यक्ष-जितेन राइले बताए।



