नेकपा र कांग्रेस नेताबीच टिभीको स्टुडियोमै कुटाकुट, डाँका भनेपछि मुख छोडाछोड (भिडियोसहित)

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गालीगलौज पनि भएको थियो ।
https://www.youtube.com/watch?time_continue=2990&v=AW9Pdarotko