Logo

प्रिती आलेले लाईभ दोहोरी ब्याटल सुनाए पछी प्रकाश सपुत झन्डै बेहोस् ( भिडियो सहित )


पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आमुल परिवर्तन आएको छ । जसले गर्दा धेरै दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको छ । यस्तैमा फरक स्वादमा आयो दोहोरी ब्याटल ।

धेरैले आलोचना गरेपनी धेरै दर्शकको माया पाएको थियो पहिलो ब्याटलले ।पहिलो ब्याटल सफल भएसंगै प्रकाश सपुत र प्रिती आलेले दोश्रो दोहोरी ब्याटल सार्वजनिक गरेसंगै निक्कै चाडै २ मिलियन भिउज बटुल्न सफल भएको हो ।

आज प्रकाश र प्रितीले २ मिलियन भिउज पाएसंगै सबै दर्शकलाई धन्यवाद सहित एक कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रकाश र प्रितीले आफुले सोछे भन्दा धेरै दर्शकको माया पाएकोमा आफु खुशी भएको बताएका छन् ।

प्रकाश भन्छन् मलाई मेरो स्वभाब अनुसार ब्याटल भन्दा बोल माया नै मन पर्छ । म एक्लै हुँदा बोल माया टाईपकै गीत सुन्ने गर्छु । हेर्नुस् पुरै भिडियो :

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्