Logo

राप्रपाले जेठमा स्वाभिमान यात्रा गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको बैठकले मेची महाकाली स्वाभिमाान यात्रा गर्न बाँकी रहेका जिल्लामा १५ जेठदेखि पुनः सुरु गर्ने निर्णय गरेको छ ।

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा समुह बनाएर चार वटा केन्द्रीय टोलीको नेतृत्वमा जेठ मसान्त भित्र सम्पूर्ण जिल्लाहरुमा यात्रा सम्पन्न गरिने निर्णय गरेको हो ।

सो स्वाभिमान यात्रालाई जनसंघर्षको दोस्रो चरणका रुपमा सञ्चालन गरिने निर्णय भएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्