श्रीमान कतारमा श्रीमती १३ बर्षको छोरी छाडेर अर्कै सँग फरार..

-भिम लुहार मलेशिया मलाका
वैशाख –देश मा रोजगार नभए पछि हेरेको को बेथा एउटै छ कि परदेश जाने जस्ले जतिसुकै गर्छु भन्दा पनि नभए पछि आफ्नो परिवार को खुशी को लागि जाने गर्छन् । बिदेशमा आफ्नो घर परिवार आमा बुबा दाजु भाइ श्रीमती छोरा छोरी को लागि केही दिन दुख गरेर सुख्खामा राख्ने सोच बोकेर भएका हुन्छन् ।
श्रीमान बिदेश मा पैसा कमाउने श्रीमती अरु सङ्गै रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यहीँ पीडा परेको छ धनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका उदयपुर जिल्ला नगरपालिका ८ कटारी मा जन्मनु भएका अहिले ठूलो तनावमा परेको छन ।
करिब बिबाह भएको १५ बर्षा पछि अहिले अर्कै सङ्गा फरार भएकी छिन् श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षा को छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अरु सङ्गा भागेर भएकी छिन् ।
श्रीमान को उमेर अहिले ३२ पुगेको छ ऊनीको भने २९ बर्ष कि छिन श्रीमान धनराज बलम्पाकी मगर भनाइ अनुसार श्रीमती बिमला ठटाल बलम्पाकी मगरको माइती जिल्ला ओखलढुंगा हो ।
अहिले १३ बर्षाकी छोरी को बिजोग अबस्था छ बुबा बिदेश आमा अरुकै साथमा धनराज बलाम्पाकी मगर भने अन्योलमा परेका छन् । माया गरेको श्रीमती नभए पछि अब छोरी को भबिस्य के होला भन्ने दिन रात आशुमा छट्पटी रहेका छन् ।