Logo

फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी पुतलीझैँ लाग्ने जसिता गुरुङका हेर्नुस् १२ ‘बोल्ड’ तस्वीरहरू


फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी पुतलीझैँ लाग्ने जसिता गुरुङका हेर्नुस् १२ ‘बोल्ड’ तस्वीरहरू

काठमाडौं – फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ ।

दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ । रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो ।

अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । ‘गुडिया’ जस्ती देखिने जसितालाई कतिले पुतलीसँग तुलना गर्छन् ।

फ्यान फलोइङ राम्रो कमाएकी जसिताका केही तस्वीर हामीले इन्स्टाग्रामबाट लिएका छौँ । हेरौँ उनका तस्वीरः

केटाहरू किन डिम्पल गाला भएका युवती भनेपछि भुतुक्कै हुन्छन ? हेर्नुस् कारण यस्तो छ…. ! दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको। तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ। हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ।

डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ। र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन्।

व‌िष्‍णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नि बीच राम्राे सम्बन्ध बन्छ । तर केटीको ससुराल घरमा डिम्पललाई राम्राे मानिदैन।

पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन्।
यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन । ज्योत‌िषशास्‍त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो ।

शुक्र प्रेम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ ।

खान

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्