Logo

रमेश प्रसाईं र खिमा मगरको उत्कृष्ट दोहोरी [ खोटाङ जिल्ला दिक्तेल बजार]


विगत लामो समयदेखि निरन्तर नेपाली गीत संगीतको जगेर्ना गर्दै नयाँ प्रतिभाहरुलाई स्थान दिँदै पुराना सर्जकको सम्मानमा अग्रसर लोकप्रिय कार्यक्रम इन्द्रेणी , हरेक नेपालीको ढुकढुकी बन्न सफल एक मात्र कार्यक्रम हो ।

स्टुडियोमा मात्र सिमित नरहेर देशका विभिन्न भू भागमा पुगेर कार्यक्रम प्रस्तुत गर्दै आइरहेका छन् । यश कार्यक्रमलाई सुरुवाती दिनदेखिनै सञ्चालकको भुमिका निभाएर कृष्ण कँडेलले सुरु गरेका हुन् । ABC टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम इन्द्रेणी अहिले युट्युवमा पनि धेरै हेरिने कार्यक्रमहरु मध्यको एक कार्यक्रम हो । हालै मात्र झापा पुगेका इन्द्रेणी टिमले झापामा तयार गरिएको विशेष कार्यक्रम युट्युबमा सार्वजनिक गरेका छन् ।

आफ्नो अभिव्यक्ति राखेरै चिनिएका प्रष्ट वक्ता रमेश प्रसाईं र इन्द्रेणीकि सञ्चालिका खिमा रोका मगरले विशेष जुवारी खेलेका छन् । पछिल्लो समय पुर्वेली लोक भाकाहरु लोप हुँदै जान थालेको बताउँदै प्रसाईं चर्चित पुर्वेली भाका (खोटाङ जिल्ला दिक्तेल बजार) मा उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।

बाकि भिडियो बाट ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्