Logo

सरकार विरुद्ध भोलि आन्दोलनरत ११ प्रतिपक्षी विद्यार्थी संगठनले ठुलो प्रदर्शन हुँदै


काठमाडौ । आन्दोलनरत ११ प्रतिपक्षी विद्यार्थी संगठनले सरकार विरुद्ध बर्तमान सरकार गठन भए देखी आजसम्मकै सबैभन्दा ठुलो सडक प्रदर्शन तथा र्याली यही बैशाख १७ गते अर्थात भोलि माइतीघर मण्डला बाट गर्दै छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का महासचिव सुन्दर रायमाझीले भने ” बर्तमान केपी ओलि नेतृत्वको सरकारले भ्रष्टाचार, सामाजिक असुरक्षा, देश बिखण्ड्न गर्ने षड्यन्त्र, नेपाल लाई फिजिकरण गर्ने गरि नक्कली नागरिकता बितरण जस्ता दर्जनौं बिकृती हरुले भरिएको हुनाले हामी सरकार विरुद्ध शस्कत ढंगले अगाडि बढेका छौ, भोलि हजारौं युबाहरु सडकमा ओर्लिने गरि हामीले व्यापक तयारी गरेका छौ ।”

उनले अगाडि थपे “शिक्षामा भएको माफियाकरण र निजीकरणको अन्त्य नभए सम्म हामी यसरी नै आन्दोलनलाई निरन्तरता दिने छौ ।”

भोलिको कार्यक्रमको निम्ति पत्रकार र जनता संग उपस्थितिको निम्ति अनुरोध गर्दै सयुक्त्त विद्यार्थीको बैठक बसेर निमन्त्रणा पत्र जारी गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्