Logo

सलमानको ‘भारत’को ट्रेलर सार्वजनिक


बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा सलमान १८ वर्षको युवक देखि लिएर ७० वर्षको पौढसम्मको भुमिका निभाएका छन् ।

यो फिल्ममा सलमान खानको नाम भारत रहेको छ । सलमानको फिल्ममा एक्सन रोमान्स, देशभक्ति, कमेडी देख्न सकिन्छ । फिल्ममा सलमानसँगै कटरीना कैफ, तब्बु, दिशा पाटनी, सुनिल ग्रोवर, ज्याकी श्राफ लगायत कलाकारको अभिनय रहेको छ । अली अब्बास जफिरले निर्देशन गरेको फिल्ममा अटुल अग्निहोत्री, भुषण कुमार कृष्ण कुमारको लगानी रहेको छ । यो फिल्म जुन ५ इदमा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुस् :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्