Logo

तारा एयरकाे विमान मन्थलीमा दुर्घटना


वैशाख । तारा एयरकाे विमान रामेछापकाे मन्थली विमानस्थलमा दुर्घटना भएकाे छ।

लुक्लाबाट आएको विमान अवतरणको क्रममा मन्थली विमानीथलमा चिप्लिएको हो । तारा एयरको नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।

विमान दुर्घटनामा परे मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ । गत बैशाख १ गते लुक्लामा समिट एयरको बिमान दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्