नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ। नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो।

सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
