Logo

च्याम्पियन्स लिगको सेमिफाइनलका खेल कहिले ?


काठमाडौँ । जारी सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागिसकेको छ । समेमिफाइनमा दुई इंग्लिस क्लब लिभरपुल तथा टोटनहमले स्थान बनाएका छन् । त्यस्तै, एक स्पेनिस क्लब बार्सिलोना तथा एक नेदरल्याण्ड्सको क्लब आयाक्सले स्थान बनाएको छ ।

सेमिफाइनलमा टोटनमले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ भने लिभरपुलले बार्सिलोना प्रतिद्धन्द्धी पाएको छ । अप्रिल ३० मा पहिलो लेगमा टोटनहमविरुद्ध आयाक्स र बार्सिलोनाविरुद्ध लिभरपुल खेल्नेछन् । दोस्रो लेग मे ७ मा हुनेछ । दुई लेगपछि फाइनल जाने टिमको टुंगो लाग्नेछ । फाइनल खेल जून १ मा हुनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्