काठमाडौं । विगत लामो समयदेखी नेपाली गीत संगीतमा अब्बल गायिका रितु कोईरालाको आवाजमा “लचक लचक” गीतको म्युकिक भिडियो यूटूबर्माफत सार्वजनिक भएको छ ।
उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने रितु कोईरालाले स्वर भरेकी छन । आफ्ना अन्य गीतहरु र्दशकहरुले मन पराएका कारण यो गीत पनि र्दशकहरुले मन पराउनेमा रितु विश्वस्त छिन।
यस म्यूजिक भिडियोमा दिपेश एस.के.,सफीया चाम्लिङ,सुदिप यसमलि र बिबशा चाम्लिङको अभिनय देख्न सकिन्छ भने श्रुङगार विक्रम गौतमकाे रहेकाे छ। राज अधिकारीको छायांकनमा मनिस कार्कीकाे सम्पादन भने भिडियाेको निर्देशन प्रियजन राईले गरेका छन ।
र्हेनुहोस भिडियोः
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
