Logo

प्रधानन्त्रीसँग प्रदेश १ को संघिय सांसदको वैठक


-राजु बिक्रम चाम्लिङ

हरेक वर्ष राज्यले ल्याउने आर्थिक वर्षबजेट, आर्थिक वर्षको समयअवधि छोटिन्दै जाँदा प्रदेश एकका नेकपाका प्रतिनीधिसभा सांसदहरु वामपन्थी सरकारको आगामी आर्थिक वर्षको बजेट अग्रगामी, राष्ट्रिय नीति सकारात्मक र स्तरिय विकास निर्माण बारे सम्माननिय प्रधानमन्त्रि, माननिय अर्थमन्त्रि, पूर्व सभामुखसँग छलफल भएको माननिय सुरेश राईले बताए ।

आर्थिक नयाँवर्ष तयारी अवस्थाको अन्तिम अवस्था भएको हुनाले राज्यका जनप्रतिनीधिहरु, मन्त्रालय तथा प्रधानमन्त्रि कार्यालय कार्ययोजनामा व्यस्त छन् । अन्य वर्षहरु भन्दा सकारात्मक तथा अग्रसिल कार्ययोजना ल्याउनको लागी यसपटक फरक तरिकाले छलफल भइरहेको छ ।

यसपटकको आर्थिक वर्षको बजेट जनमुखी र समृद्धि नेपाल उन्मुख तर्फ एक खुड्किलो हुने किसिमको ल्याउन प्रधानमन्त्रिले हरेक लक्षित तथा सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्