Logo

कुमार प्रयासको ‘मिठूको भट्टी पसल’ सार्बजनिक (भिडियो सहित)


काठमाडौँ -कुमार प्रयासको स्वरमा रहेको’ मिठूको भट्टी पसल’ भिडियो सहित सार्बजनिक भएको छ । गीतमा  सुबाश संगम राईको सब्द संकर थापाको संगीत र उदयराज पौडेल को एरेन्ज रहेको छ ।
मिठूको भट्टी गीतको भिडियोले समाजमा भएको वर्तमान आबस्तालाई युवा पुस्ताले  कसरि अंगाल्दै  छ भन्ने कुरा देखाउन खोजेको देखिन्छ ।बुद्ध थापाको सिनेमाटोग्राफी र निकेश खड्काको डिरेक्सन रहेको भिडियोलाई सोबल थापाले कोरियोग्राफी गरेका हुन् भने  विकाश धमलाले सम्पादन गरेका छन् ।भिडियोमा अलिसा राई  निराजनको प्रधानर अन्य कलाकारको बेजोड प्रस्तुति रहेको छ  ।
कुमार प्रयास युबा चर्चित गायक हुन । यो भन्दा अघी गित‘जरुवाको पानी’ लगायत थुप्रै हिट गित दिएका छन ।‘जरुवाको पानी’मा बसन्त सापकोटाको शब्द तथा कम्पोजमा ‘जरुवाको पानी’ लाई गायक राईले आकर्षक आवाज दिएका छन् । गीतलाई मनोज चौलागाँईले एरेञ्ज गरेका हुन् । गीतको सार्वजनिक भिडियोमा सुमन तामाङ र जुनी तामाङको फिचरिङ रहेको छ । भिडियोलाई छिरिङ लामाले निर्देशन गरेका हुन् भने गंगाराम राईले छायाङ्कन गर्नुका साथै सम्पादन गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्