Logo

मेलिना राई र राजेश पायल राईको साकेला गित आयो


किरात रदु नाछिरिङ साखाम युकेको निर्माण रहेको नाछिरिङ साकेला गित आएको छ ।

यो गित फेमेल सङमा मेलिना राईले गित गाएको छ भने मेलमा सङ देबश राईको र भाषामा “राई इज किङ” राजेश पायल राईले गायको छ । गितको रचना लिना नाछिरिङ र कमल कुमारी नछिरिङ्ले गरेको हुन भने संगीत शान्तिराम राईले गरेको हुन । भिडियो छायङ्कन र सम्पादन प्रो स्तुडियोले गरेको छ ।

“यो गितमा आफनै इतिहास्, सभ्यता, भाषा, मिथको र परिबेश रहेको छ जसलाई गित मार्फत प्रस्तुत गरिएको छ । किरात नछिरिङ समुदायको लागि सास्कृतिक रुपमा निकै महत्वपुर्ण रहेको छ” पूर्वको माझ किरात बस्तिमा बस्ने किरात नाछिरिङ समुदाय आफ्नै किराती सस्कार सस्कृती र भाषा छ । जुन पछील्लो पटक गित संगीत तथ फिल्म बाट उच्च डिजिटलमा आइरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्