Logo

राजेश पायल राईको कुवेतमा भब्य कार्यक्रम हुने


दर्शन नमस्ते ४’ भखरै एल्बम सार्बजनिक गरेका मेगास्टार वा ‘राई ईच किङ्ग’ श्वरका धनी गायक राजेश पायल राई कुवेत गएका छन ।

नेपाली साङगिक आकाशमा निकै ब्यस्त रहेका राई नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका ३ साँस्कृतिक कार्यक्रमका लागी कुवेत गएका हुन । अप्रिल १९ तारिक २०१९ शुक्रबार दिन ईण्डियन सेन्टरल स्कुल, जिलिपमा बिहान ११ बजेदेखी भब्यकासाथ कार्यक्रम हुने कुरा आयोजक नेपाल कुवेत सरोकार समाजले यस मिडियलाई बताए ।

बहु प्रसिद्ध गाएक मेघा स्टार राई राजेश पायल राईलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपालीहरुले उष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेक हुन् । गायक राजेश पायल राई हिजो साँझ कुवेत आईपुगेका हुन् ।

अब केहि समय पछि नै भब्यताको साथ कार्यक्रम हुन्दै छ । अतिथि कलाकार राई ईज किङ’ गायक राजेश पायल राइ लाई स्वागतका लागि कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएर स्वागत गरेका हुन ।

नेपाल-कुवेत सरोकार समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगरको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छ । भने यासपाली भने समाजले नेपालीहरुको ढुकढुकी युवा गयाक मेघा स्टार राई  राजेश पायल राई लाई स्टेजमा उतार्ने भएको छ

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्