सेकुरिटिवाली हेमा राई र फलित किराँती ‘बाँच्दिन म तिम्रो कसम’ सार्बजनिक

काठमाण्डौ – पछिल्लो समय सेक्युरिटीवालीको उपनाम ले परिचित हेमा राई र मोडल तथा नायक फलित किराती फिचरिङ रहेको म्यूजिक भिडियो ‘बाँच्दिन म तिम्रो कसम’ यतिबेला निकै चर्चामा छ।
बुढाशुब्बाको अफिसियल युट्युव च्यानल द्वारा सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियोले यतिबेला श्रोता दर्शकको न्यानो माया र साथ पाएको हो। मिठो स्वरको धनि गायक करण बोम्जनको सुमधुर स्वरमा सजिएको शो गीतमा अहिलेका युवा युवतीहरूको माया प्रेम र बिछोडको पिढालाई लक्षीत गरी जस्ताको तेस्तै कथामा उतारिएका छन् ।
सबिना लामाको शब्द रचना र मनिपाल राईको सङ्गीतमा रहेको शो गीतमा करण बोम्जनको सुमधुर स्वर रहेको छ। उक्त गीतमा फलित किराती र हेमा राई फिचरिङ् छन् जस्लाई रूपक रमतेलले निन्देशन् गरेका हुन् भने सम्पादन् मनोज राईले गरेका छन् ।
हेर्नुस् भिडियो :-