कोरियन जोडिले आफ्नो बारेमा लभ देखी लाईभ सम्मको गोप्य कुरा खोले

काठमाण्डौ- कोरियन जोडिको रुपम हिट छन रक्ष कुमार राई अभियान र तिरुशा राई । यो कोरियन जोडी ‘लाग्छ तिम्रो माया’ गित बाट चर्चामा आएको छ । यस गितलाई कोयी दिलिपले रचना गरेको हुन हुने ऐरेन्जर हेम सुब्बा छन । गितमा स्वर कोयी दिलिप र समिता लिम्बुको रहेको छ । यस गितमा कोरियन मोडेलको रुपमा रक्ष कुमार राई अभियान र तिरुशा चाम्लिङ्ले जोडदार अभिनय गरेको छन । क्यमरा र सम्पादन रुपक रिदम र भिडियो निर्देशक रक्ष कुमार राईको नै छ ।
मुन्धुमस्टार टिभी र जेरुङ फिल्मस मिडियसँग एक अन्तरबार्तामा आफ्नो लभ देखी भोली लाईभ सम्मको गोप्य कुरा खोलेको छन । कोरियन जोडिले आफ्नो बारे के भनेर रहस्य खोलेका छन । हेर्नुस पुरा भिडियो ।
क्रान्तिकारीहरू जहिले पनि सिद्धान्त र विचारले अगाडि बढ्छ भने संघर्षबाट प्राप्त उपलब्धिहरूलार्ई संस्थागत गर्दै अगाडि बढ्ने गर्छन् । एक पर्दा पछाडिको नायक रक्षकुमार राईले नेपाली क्रान्तिले साहस दिएको छ जुन साहसले परिचित हुन पूर्व, लडाकु, फिल्मी कलाकार, पुस्तक लेखक, कराते प्रशिक्षक तथा राष्ट्रिय रेफ्री । अब थपिदै छ बिश्व रेकर्ड ३ दिन सम्मको हिमाल, पहडा र तराइको स्कुटिको निरन्तर यात्रा गरी The Guinness World Record राख्ने ब्यक्ती हुँदैछन ।
रक्ष कुमार राई महान यात्रामा : क्रान्तिकारीहरू जहिले पनि सिद्धान्त र विचारले अगाडि बढ्छ भने संघर्षबाट प्राप्त उपलब्धिहरूलार्ई संस्थागत गर्दै अगाडि बढ्ने गर्छन् । एक पर्दा पछाडिको नायक रक्षकुमार राईले नेपाली क्रान्तिले साहस दिएको छ जुन साहसले परिचित हुन पूर्व, लडाकु, फिल्मी कलाकार, पुस्तक लेखक, कराते प्रशिक्षक तथा राष्ट्रिय रेफ्री । अब थपिदै छ बिश्व रेकर्ड ३ दिन सम्मको हिमाल, पहडा र तराइको स्कुटिको निरन्तर यात्रा गरी The Guinness World Record राख्ने ब्यक्ती हुँदैछन ।सर्वप्रथमतया सफलताको पछाडि इच्छाशक्ति, शाहीयोजना, उचित समयको सदुपयोग, निरन्तरता र क्रान्तिकारी साहस नै हुन् । क्रान्तिकारीहरू सधैँ परिवर्तनशील र गतिशील हुन्छन् भन्ने कुरामा कसैको पनि दुईमत नहोला त्यसैले आज म एउटा क्रान्तिकारी भएको नाताले पनि संसार जित्ने साहस गरेको छु । जुन कुराले सारा नेपालीको नाम विश्व सामु चिनाउन चाहन्छु ।
आज मैले स्कुटीको साहसिक यात्रा एकै समयमा भोकै पानी समेत नपुइकन २७०० किमि काठमाडौँबाट सोलुखुम्वु हुँदै पूर्व–मेची पश्चिम महाकाली फेरि काठमाडौँसम्म तीन दिन भित्र पूरा गर्ने साहस गरेको हुँ । हुन त विश्व कीर्तिमान आफँैमा महान कार्य हो यो अति धेरै मुर्खले कि विद्वान् र साहसिकले मात्रा गिनिज बुकको पानामा अफ्नो नाम लेखाउन सफल हुन्छ । The Guinness World Record लार्ई लिएर आज यस विश्व कीर्तिमानको मजा लगभग ६० प्रतिशत कार्य पुरा भइसकेको छ । स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूले आर्थिक सहयोगहरू प्रदान र गरिरहनु भएको छ भने होण्डा कम्पनी र पुर्व नेपाल कृषि प्रमुख आदरणीय मदन राईज्यूले पनि थप सहयोग गर्नुहुने भएको छ ।
सकारात्मक ऐतिहासिक साथ सहयोगले अब छिट्टै नै विश्व कीर्तिमानको ऐतिहासिक एबम चुनौतीपूर्ण यात्रा पुरा भई सारा नेपालीको गौरव संसार सामु अमर अनि अजर हुने कामको लागी अघी बढेको छन । ‘संसार भन्दा महान सिद्धान्त हुन्छ तर सृष्टि आफैमा पबित्र हुदाहुदै समाजको हेर्ने दृष्टि खराब भएकोले असल काम गर्नेहरुको अस्तित्वमा दाग लागिरहेको हुन्छ!’ भन्छन रक्ष कुमार राई ।


