Logo

कफी खेती र अवसर


 

यो वर्ष पाँच महिनामा मात्रै झण्डै ९ करोडको कफी विदेशबाट आयात भएको छ । नेपालमा कफी पारखीहरुको संख्या हाल सानो छ तर बढिरहेको छ ।

अर्कोतिर नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै रुचाईएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च छ । एक तथ्यांक अनुसार नेपालको ६१ हजार २२८ हेक्टर जमिन कफी खेती गर्न अति उत्तम रहेको मानिन्छ । जसमध्ये हाल ४ प्रतिशत क्षेत्रमा मात्र कफी खेती हुन सकेको छ ।

धान, मकै लगायत अन्न फल्ने खेतबारीमा भन्दा छहारी भएका खेत, कान्लामा कफीको खेती राम्रो हुन्छ । सामुदायिक बनमा समेत कफी खेती गर्न सकिन्छ । कफी खेती विस्तार, कफी प्रशोधन र बजारीकरणको लागि स्थानीय तहहरुले पनि कार्यक्रम बनाउन सके धेरै यूवाहरु विदेश पलायन हुनु पर्दैन थियो कि ?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्