Logo

मेलिना राईकाे मनछुने गित हेर्नुस् पूरा भिडियाे


चर्चित गाईका मेलिना राईकाे फेरि अर्को मनछुने रमाईलाे गित हेर्नुस् पूरा भिडियाे हेर्नुस ।

मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्। मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।

चर्चित गीतहरू तिमीले बाटो फेर्‍यौ रे , अर्कैलाई हेर्‍यौ रे…..आसुँ पुछ्ने रुमाल..तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ…पिरतीको डोरी…(एल्बम:अनमोल)….तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ…पत्थर झैँ रैछ तिम्रो मुट…सोह्र पुगी सत्रमा…कुटु मा कुटु…पिरिम नलाउनी आदी छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्