Logo

बलिउडमा कलाकारहरुको जोडी रोमान्स र उनीहरुको हर्कत (तस्बिर सहित)


कलाकारको जोडी कामुक शैलिमा समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ । फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो यी चर्चित बलिउड अभिनेताको यस्तो हर्कत ! ५ तस्वीरमा हेर्नुहास तस्बिरा सहित । यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।

पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् । यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् । उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्