Logo

कम्युनिष्ट पार्टीकाे अर्गानिक क्षमता जाेगाई राख्न दुईलाइन संघर्ष अहिले पनि जरुरी छ ? नेता राम कार्कीको उतर


काठमाण्डौ-नेकपाको नेता राम कार्कीसँग तीन यक्ष प्रश्न गरिएको छ । पहिलो प्रश्न रहेको छ, कम्युनिष्ट पार्टीकाे अर्गानिक क्षमता जाेगाई राख्न दुईलाइन संघर्ष अहिले पनि जरुरी छ ? दोश्रो प्रश्न रहेको छ, कम्युनिष्ट पार्टी भित्र हुने दुईलाइन संघर्ष के कारणले जरुरी छ ? र, तेश्रो प्रश्न रहेको छ, नयाँ पुस्ताकाे लागि वैचारिक स्तरकाे विकाश गर्न के सुझाव छ ? सबै प्रश्नको जबाफ छ हेर्नुस तलको भिडियोमा ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई २०७५ जेठ ३ गते मदन भण्डारी स्मृति दिवसको दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो। २०७४ नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ ।

साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी, एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठक जीवनराज आश्रितको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । नेकपाको अध्यक्षमा केपी ओली र प्रचण्ड छन् । केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछिको बरियतामा माधव कुमार नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ(प्रवक्ता ), ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल (महासचिव) रहेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्