‘हेरन कान्छी’ गित सार्बजनिक

काठमाण्डौ- खोटाङ आइडलबाट गित सङ्गितमा जम्दै गरेका सुमन राई र निशा राईको स्वरमा सजिएको लोक पप गित ‘हेरन कान्छी’ सार्बजनिक भएको छ । गायक गायिका सुमन राई र निशा राई जादु माया स्वर दिएका छन भने चर्चित गायक तथा सङ्गितकार देबेश राईको कम्पोजमा तयार भएको यस गितको शब्द लाई बिनोद बान्तावा राईले लेखेका हुन ।
पछिल्लो पुस्तालाई मन पर्ने लोक पप शैलीमा कम्पोज गरिएको यस गितको शब्दमा खोटाङ जिल्लाका चर्चित ठाउहरुलाई आमेटेर माया प्रेमको भावलाई ब्यक्त गरिएको छ ? आइ एम इ मिडिया नेपाल युट्युब च्यानलबाट सर्बजनिक गरिएको हो । एरेन्जर र मिक्सिङ राजु कार्कीले गरेको हुन । किङ रेकर्डिङ स्टुडियोमा मनोज सङ्सोन राई र सुरेश राईले रेकर्ड गरिएको छन । यस गितमा मादल अनिल मगर , सारङ्गि हेमन्त कान्छा र बासुरि रत्न बिकको रहेको छ । यस गितलाई आई याम ई मिडियको युटुब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो