Logo

स्नातकोत्तर तहमा फेरि भर्ना खुल्यो : प्रवेश परीक्षा तोकियो


काठमाडौ । त्रिभुवन विश्वबिद्यालय, मानबिकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि प्रवेश परीक्षा सन्चालन गर्ने भएको छ । त्रिविले स्नातक दोश्रो बर्षको नतिजा हिजो सार्बजनिक गरेसंगै परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीलाई लक्षित गरि नयाँ भर्ना खुलाएको हो ।

भर्ना गर्न चाहाने विद्यार्थीले तोकिएको शुल्क र कागजपत्र सहित फाल्गुन २३ गते सम्ममा आफुले अध्ययन गर्न चाहेको कलेजरक्याम्पसमा बुझाउनु पर्ने छ । यो पनि हेर्नुहोस्

 

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्