स्वार्ग कि काठमाडौ (तस्बिर सहित)

काठमाडौं । विदेशीहरु भन्ने गर्दछन नेपाल स्वर्ग एक टुक्रा हो । हुनपनि हो आज बिहानै देखि राजधानी काठमाडौ रहेको उपत्यका र आसपासमा देखिएका यी तस्विर हेर्नुहोस् न सबैलाई लाग्नेछ स्वर्ग यही हो । यस्ता झलक नेपालका हज्जारौ ठाँउमा छन् । जति घुमेपनि धित मर्दैन । आज बिहानैं काठमाडौं यस्तैं देखिएको छ ।
चारैतिर हिउले ढाकिएको काठमाडौंको विभिन्न ठाउँहरुमा भारी हिमपात भएको छ । अहिले हिउँ हेर्न जाने र सामाजिक सञ्जालमा तस्विर राख्नेहरुको ठुलो जमात देखिएको छ । यो जाडोका बिच पनि आज मानिसहरु हिउँमा रमाइरहेका छन् । हेरौ केही तस्विरहरु
Janaboli.com बाट ।