सानीको साइनो लोकार्पण

-कृष्ण सुनुवार
आफ्नो जन्मदिनको अवसर पारेर फरक दुई वटा विधाका दुई सिर्जना सार्बजनिक गरेका शिव सुनुवारले यहिबाट आफ्नो मोडलिङको यात्रा पनि प्रारम्भ गरेका छन्।औपचारिक कार्यक्रमको समापन पछि नाचगान लगायतको रमाइलो कार्यक्रम समेत राखिएकोमा सो भागमा चर्चित गायक र संगीतकार पुष्कर सुनुवार र चर्चित गायिका पूजा सुनुवार लगायतले आफ्नो प्रस्तुति दिएका थिए।
नेपालीयुवाहरु विदेश पलायन मात्र भइरहेको अवस्थामाआफ्नो देशमा नै कला र बौद्धिक सृजनागर्दै स्थापितहुँदै समुदायहरु माझ उदाहरणीय कार्य शुरु गरेका छन् सुनुवारले । आगामी दिनहरुमा यस्ता सृजनाहरु थ्पल्याउँदै अगाडी बढी रहुन ।