Logo

अभिभावक विहिन नाबालकहरुलाई युएईबाट आर्थिक सहयोग प्रदान


राजु बिक्रम चाम्लिङ

हलेसी तुवाचुङनगरपालीका वडा नं.८ धितुङकाबाबु आमागुमाएका ७ नाबालकहरुलाई युएईबाट पुन रु.२७,५००। आर्थिक सहयोग प्रदान गर्नु भएको छ । युएईका किरात राई यायोक्खा शाखाकाउपाध्यक्ष विजयलक्ष्मी राईले आजै किरात समाजको आयोजनामा गरिएको वनभोज कार्यक्रममा एक कार्यक्रम गरी रकम बुङातुङ र बहिनीलाई हस्तान्तरण गरिएको थियो । उक्त समारोहमा बुङातुङको आफ्नै फुपु सहस्रा राई तथागाउँको अभिभावकहरु समक्षप्रदानगरिएको थियो ।

उक्त रकम युएईमा आदिवासी जनजाति महासंघका कार्यसमिति लगायत सबै संघसंस्थाहरु र समाजसेवीहरुको सहकार्यमाआर्थिक सहयोग संकलन गरेकाथिए।

गएको वर्ष आमातलकुमारी राई गुमाएका बुङातुङ लगायत आफ्ना ६ जनाबहिनीभाईहरुले यसै साल २०७५ स्रावनमा बाबाचन्द्र किरात गुमाएका थिए । आर्थिक अवस्था सामान्यभएतापनिदुवै अभिभावक गुमाएपश्चात पारिवारीक जीवनमानिकै संर्घषसिलजीवनको सुरुवातगर्नु परिरहेको छ । उक्तनाबालकहरुलाई एसओएस वालग्राम संस्थाले हालअध्ययन र बस्ने व्यवस्था गरिहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्