Logo

विप्लव, बैद्य संग एकता गर्ने तयारी गर्दैछौ -किराँती [भिडियो अन्तर्वार्ता]


काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विचारधारालाई एमालेमा बिलय गराएको आरोप लगाउँदै गोपाल किराँती माओवादी केन्द्रको पुर्नगन अभियानमा छन् ।

आउँदो फागुन १ गते माओवादीको आठौं महाधिवेशन गर्ने र केपी ओली नेतृत्वको सरकारविरुद्ध भण्डाफोर अभियानमा लाग्ने तयारीमा किराँतीको पार्टी छ ।

प्रचण्डसँग एकीकरणमा सामेल नभएका केही असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेका किराँती मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकीकरण गरेर माओवादी आन्दोलन हाँक्ने तयारीमा रहेको सम्बादका क्रममा बताउँछन् ।

पुनर्गठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीसँग लोकान्तर शोका लागि दिलनिशानी मगरले कुराकानी गरेका छन् ।

मन्त्री रहेको समयमा पशुपतिको पूजारी हटाउने निर्णय, फेरि हरियार उठाउने आन्दोलनको तयारी, आगामी राजनीतिक अभियान लगायतका विषयमा के भने किराँतीले ?

हेर्नुहोस भिडियो

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्