काठमाण्डौ- संघिय सांसद माननिय सुरेश कुमार राईले संसदमा बोल्दै भन्नुभयो, सांसद सचिवालयबाट हुने आर्थिक कारोबार विदेशी बैंकबाट होइन नेपालको नै राष्ट्रिय बाणिज्यबैंक बाट नै कारोबार गर्नको लागी गरिएको निर्णय गर्न माग गर्नु भएको छ । यसैगरी डा. गाविन्द केसीको माग अकबर र विरवलको कथा जस्तै भएको बताएका छन् । केसीले राखेका प्राय सबै मागहरु पुरा भइसक्दा समेत अनेक उद्दण्ड मन्चन गरिरहेको बताउनु भयो । युवा सांसद राईले समय सापेक्षिक विषयहरुमा सदनमा हरदम विषयहरु उठाइरहेका छन् ।
https://www.youtube.com/watch?v=tK3csk_32pg&fbclid=IwAR3j3NgztD_a1bG74IqPlC-08YJDh9NPAdzinJSN9fVeUfd7iTZt8rg7U6U&app=desktop
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
