Logo

युवा विद्यार्थी दम्बार फुटबल म्याच


राजु बिक्रम चाम्लिङ

पूर्व नेकपा माओवादी अन्र्तगतको युवा सहायक संगठन वासियल नेपाल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच भएको फुटबल म्याचमा २ सुन्यको अन्तरले वासियल विजय भएको छ । युवाहरु परिबर्तनका संवाहक हुन जसले राजनीति, विकास मात्र होइन खेललाई पनि सँगै लान आवश्यक छ । जसले स्वास्थ्यमा मात्र होइन खेलले स्वाभिमानमा समेत नाम राखन सहयोग पुर्याउँछ । ललितपुर स्थित एन्फाको मैदानमा सम्पन्न भएको खेलमा वासियल नेपालको टिमबाट अध्यक्ष दिपशिखाले नेतृत्व गर्नु भएको थियो ।

कम्युनिष्ट पार्टीहरुको एकताको प्रक्रियासँगै युवा संगठनहरु र विद्यार्थी संगठनहरुको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको समयमा यसरी युवा र विद्यार्थीबीच भएको सौर्हादपुर्ण खेलले ऐतिहासिक क्षणको रुपमा सम्झिरहने र यसले अझ बढी संगठनमा सहकार्य तथा एकता हुन वल पुग्ने वासियल नेपालका केन्द्रिय सचिव पूर्ण भुजेलले बताउनु भयो ।

फोटोः क. दिपशिखा फेसवुक वालबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्