Logo

आफ्नै रेकर्ड तोडदै ‘तिम्ले बाटो फेर्‍यौ अरे-२’


काठमाण्डौ- ‘आप्टर ग्रेण्ड सक्सेस अफ पार्ट वान, नाअ ईटस टाईम फर सेकेण्ड’ यो कोट चर्चित गित तिमीले बाटो फेर्यौ अरे-२ मा रेहेको छ । चर्चित गितकार दर्पण राईले दर्शकहरुको निकै प्रतिक्षमा रहेको गितको अफिसियल म्युजिक भिडियो दमदार सार्बजनिक गरेका छन । एमएमयस ईन्टरटाईमेन्टको प्रस्तुती रहेको छ । ‘तिम्ले बाटो फेर्‍यौ अरे’को अपार सफालता पछी ‘तिमीले खाएको कसम साँचो भाको भए’ लिएर आएको हुन । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा मिठो ढङबाट चित्रण गरिएको छ ।

युटुबमा सार्बजानिक गरेको केहि समयमा नै निकै रुचाईको छ । यस गित मार्फत नयाँ उचाई लिदै छ नेपाली साङ्गितिक क्षेत्रमा । यस गितमा युवा चर्चित गितकार दर्पण राइको शब्दमा रहेको उक्त गीतमा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने पहिलो नेपाल आइडल विक्रम राईले गीतमा सङ्गीत भरेका छन् । रिकेश गुरुङको ऐरेन्जर रहेको उक्त गीतलाई राजेश स्थलै रेकर्डिङ गरेका छन् । मिक्सिङ किशोर थापा, सुप्रीम पराजुलिको सम्पादन, अनिल कुमार मानन्धरको छायाङ्कन र निर्देशन शान्न थापाको रहेको छ । ए–वान मुजिसियन स्टुडियोमा उक्त गीतको सिरिज ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीत रेकर्ड गरिएको हो ।

दर्पण राई सिर्जनसिल, बिचारशिल र मनोरन्जनत्माक कुरा गित मार्फत गर्छन । मन, मतिष्क र मुटुले प्रेमका कुरा गर्छन र प्रेम पिडाको भाबलाई एउटा बिम्बको रुपमा शुन्दर  गितबाट प्रस्तुत गर्छन। ‘तिमीले बाटो फेर्‍यो अरे’को अपार सफलतापछि ‘तिमीले बाटो फेर्‍यो अरे-२’ दर्पण राईले ल्याएका छन ।  ‘तिमीले बाटो फेर्‍यो अरे-२’ निकै स्पेशल छ किनकी मेहनत गरेको यस अफिसियल म्युजिक भिडियोमा देखिएको छ । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ ।

दर्पणले हालसम्म ‘तिम्ले बाटो फे¥यौ अरे’, ‘तिमीलाई मन पराउनु’, ‘यो मुटु दुख्छ किन’, मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन आफ्ना गीत रेकर्ड गराएका छन् ।यि गितहरु नेपाली साङ्गितिक दुनियमा चर्चित रहेको छ ।

प्रेममय गितले शासन गर्दै दर्पन राई

लिन्क क्लिक गर्नुस ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्