Logo

मिलान र रियल बेटीस नकआउट चरणमा


एजेन्सी । इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब रियल बेटीस युईएफए युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा जित निकाल्दै मिलान र बेटीसले समूह ‘एफ’ बाट अन्तिम ३२ को यात्रा तय गरेका हुन् ।

घरेलु मैदानमा मिलानले बिहिबार राति लक्समबर्ग मिन्नोजलाई ५ – २ गोल अन्तरले पराजित गर्यो  ।  यस्तै बेटीसले ओलम्पियाकोसलाई १ – ० ले पाखा लगाएको थियो ।

AC Milan scored four goals in a 15-minute spell as Fabio Borini's strike sealed a nervy win

जितसंगै यस समूहमा बेटीस ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ । यस्तै १० अंक जोडेको मिलान दोस्रो स्थानमा छ । दुवैले एक खेल बाँकी रहदै नकआउट चरणको यात्रा तय गरेको हो ।

यस्तै समूह ‘एच’ बाट फ्रान्कफर्ट र लाजियोले नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्