Logo

प्रचण्डमा नोबेल पुरस्कार आशक्ती अधिभूतबादि-गोपाल किराती


सुमन बाङदेल

काठमाण्डौ- अब के गर्छन प्रचण्डहरु ? यो प्रशनको थुप्रै उतर होलान । कम्युनिष्ट पार्टिमा एकता-रुपान्तरण माओको सश्लेषण हो । रुपान्तरणको अर्थ सर्बहार रुपान्तरण हो । तर  हिजोको दिनमा क्रान्तिको नायक रहेको प्रचण्ड किन एकाएक महत्वकाक्षी बन्दै नोबेल पुरस्कारको समेत आशा राखे भन्ने बिषय निकै गहन छ । देशलाई माओबादिले समाजबाद लाने निर्णय सहित जनयुद्ध गरेको थियो ।

प्रचण्ड पछिल्लो पट्क नोबेल पुरष्कारको आशक्ती बढ्यो । नोबेल पुरसकारको बर्ग चरित्र बुझ्दा अष्टृयली अर्थशात्री फ्रेडरिक भन हायक यसले भनेको किचार जस्तै हो ‘बिचार व्यक्तिगत स्वतन्त्रताको पहिलो सर्त प्रजातान्त्रीक मुल्य केवल आर्पुती प्रभाकारी हुमुपर्छ र त्यसो हुनका लागी निजी क्षेत्र सक्तिशालि, प्रभाशालि, र दक्ष हुनु जरुरी हुन्छ भनेको छ ।’

नेकपा (माओबादी केन्द्र)को अध्यक्ष गोपाल किरातीको अनुसार ‘ चिन बिरोधी दलाई लामालाई दिएको पुरष्कार प्रचण्डलाई दिईनु भनेको राजनितिमा ससदिय पुजिबाद्, अर्ततन्त्रमा नबउदारबाद र सस्कृतिमा प्रतिकृयबादी अध्यात्मबादतर्फ पलायन हुनुको प्रमाण थियो ।’

किरातीको बिश्लेषणमा ‘ शान्ति सम्झौतायता प्रचण्ड अधिभुतबादी बने । जोड दिने र ध्यान दिने कार्यनितिका आधारमा बिद्रोहका निम्ती अबैधानिक काममा कुनै पनि ध्यान नदिनु अधिभुबाद थियो ।’  सडक, सदन र सरकार्को तीन एकिकृत मोर्चा प्रयोग गर्ने पार्टी नीती हुँदाहुँदै सरकारमा पुग्नसाथ चटक्कै सडक र्मोर्चा छोडने प्रचण्डका कृयकलाप अधिभुतबादी भएकै कारण अन्तत उन्ले सर्बहारा क्रान्तीलाई ससदबादको खाडलमा जाके ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्